Archive for May, 2011

Joke – A boxer and a runner

In Nepali  एकजना पौडिवाजले खोलामा पौडि खेल्न जाँदा कपडा खोलेको ठाउँमा एउटा सानो कागजमा लेखेर छाडेछ: यो कपडा चोर्ने कोसिस नगर्नु होला म बक्सिङ् च्याम्पियन हुँ । पौडी खेलेर फर्केर आउदा त कपडा छैन । पौडी खेल्नेले लेखेको चिट देखेर रिस उठेर होला कपडा चोर्ने चोरले अर्को चिट लेखेर छोडेको रहेछ: मलाई खोज्ने कोसिस नगर्नु […]