कालो अक्षर भैसी बराबर

पढ्न नजान्नेको लागि "कालो अक्षर भैसी बराबर" भन्ने उखान नेपालमा प्रचलित छ | तेस्तै हाम्रो छिमेकी देश भारतमा पनि हिन्दीमा "काला अक्षर भैस बराबर" भन्ने चलन छ – तेसैले सो नेपाली उखान हिन्दीको उखान बाट आएको हुन सक्छ |

बिश्व भरका हिन्दी भाषीको लागि भनेर अन्तरास्ट्रिय साक्षरता दिबसको उपलक्षमा जारि गरिएको एउटा पोस्टर सोही कथनमा आधारित छ |

education_hindi

Add a Comment

Your email address will not be published. Required fields are marked *